१३ बैशाख २०८१, बिहीबार

(सूचि सहित) नेपाल प्रहरीका १५ जना एसएसपीको सरुवा

1586359116Police1

गृह मन्त्रालयले १५ जना नेपाल प्रहरीका एसएसपीहरुको सरुवा गरेको छ ।

गृहमन्त्री खजराज अधिकारीले नेपाल प्रहरीका मीरा चौधरीलाई प्रदेश–१ तालिम केन्द्र विराटनगरमा, श्यामलाल ज्ञवालीलाई प्रदेश कार्यालय बनेपा काभ्रेपलाञ्चोकमा र उमाशंकर पन्जियारलाई प्रदेश कार्यालय वीरगञ्जमा सरुवा गरिएको हो ।

यस्तै जनकराज पाण्डेयलाई प्रदेश कार्यालय कञ्चनपुर, कृष्णहरि शर्मा पोखरेललाई प्रदेश कार्यालय पोखरा, हृदय थापालाई प्रहरी प्रधान कार्यालय अन्तर्गतको अन्वेशण योजना र टेकबहादुर तामाङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा सरुवा गरिएको छ । 

11624278432 768
21624278425 768
pp3rRSzY0eAeR1624278425 768