१६ चैत्र २०८०, शुक्रबार

प्रधानमन्त्रीलाई चुनौती तीन वर्षमा केके भए संसदमा बहस गरौं : गगन थापा

Gagan thapa

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले संसद बहसमा आउन चुनौती दिएका छन् ।

संसदको बिहीबार बसेकोको बैठकमा उनले सरकार बनेको तीन वर्षमा केके काम भए भन्ने बहस गर्न आफूहरु तयार रहेको बताए । उनले अघि भने, ‘तथ्य र तथ्यांकमा टेकेर बहस गर्न म तपाईंलाई संसदमा निम्तो दिन चाहन्छु ।’