७ बैशाख २०८१, शुक्रबार

डेब्यु खेलमा १५ वर्षिय कुशलको अर्ध शतक पुरा

nepal vs usa

५० रन को लागी कुशल ले ४९ बल मा ४ चौका, ३ छक्का प्रहार गरेका छन् । ३४ ।३ ओवर मा उनले प्रहार गरेको बल मोनक पटेल ले क्याच ड्रप गरेका थिए ।

यो सँगै खेल हेरिरहेका नेपाली दर्शक मा उत्साह देख्न सकिन्छ ।