१६ चैत्र २०८०, शुक्रबार

भण्डारीको चौका सँगै नेपालको १०० रन पुरा, ५ विकेटको क्षति

nepal vs usa

५० रन नपुग्दै ५ विकेट गुमाएको नेपाल खेलमा फर्किदै १०० रन पुरा गरेको छ ।

बिनोद भण्डारी र कुशल मल्लको जोडीले १०० रन पुरा गरेको छ ।यो सँगै नेपाल ३० ओवरमा ५ विकेट्को क्षतिमा १०२ रनमा खेल्दै छ ।

बिनोद भण्डारी २ चौका, १ छक्का हान्दै २५ रन मा खेलिरहेका छन । त्यसैगरी कुशल मल्ल पनि २ चौका, २ छक्का हान्दै २७ रन मा खेलिरहेका छन् ।

नेपाली खेलाडी ले बनाएका रन

सुवास खकुरेल : ३ रन
ज्ञानेन्द्र मल्ल: २१ रन
पारस खड्का : १९ रन
दीपेन्द्र सिंह ऐरी:शुन्य
आरिफ शेख: २ रन