१४ बैशाख २०८१, शुक्रबार

नेपाल द्वारा ५० रनको साझेदारी पुरा, ५ विकेट गुम्यो

nepal vs usa

५ विकेट गुमाएर नेपालले ५० रन पुरा गरेको छ । निकै फितलो देखिएको ब्याटिङमा नेपालका २ खेलाडीले मात्र दोहोरो अंक भेट्टाएका छन ।

विनोड भण्डारी र कुशल मल्ल ब्याटिङ गर्दै छन । कुशल को यो डेब्यु खेल हो ।

खेल मा नेपाल निकै दवावमा खेल्दै छ । यस अघीको खेलमा पनि नेपाल ओमान स्ँग पराजित भएको थियो ।

league table

७ टिम सम्मिलित लिगको अंक तालिकामा नेपाल छैठौ स्थानमा छ भने संयुक्त राज्य अमेरिका पहिलो स्थानमा छ ।