
फाइल फोटो
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्र र जनताप्रति दायाँबाया कहिल्यै नगर्ने बताएका छन्।
आज रुकुमको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, “मलाई गद्दार भन्नेलाई गृहमन्त्री बनाएँ। स्थायी समितिमा लगेँ।”
आफू आत्मालोचना गर्न पनि रुकुम आएको उनले बताए। देशलाई प्रतिक्रियावादी शक्तिले देशलाई अप्ठेरोमा पार्न खोजेको स्पष्ट पारे।