fbpx
१ बैशाख २०७८, बुधबार

स्कुटरलाई बसले ठक्कर दिँदा तीन जना गम्भीर घाइते

माडीबाट भरतपुर आउँदै गरेको यात्रुबाहक बसले तीन जना सवार स्कुटरलाई आज साँझ ठक्कर दिँदा तीन जना गम्भीर घाइते भएका छन् ।

चितवन प्रहरीका प्रवक्ता सूर्य थापाका अनुसार आज साँझ भएको दुर्घटनामा तीन जना घाइते भएका छन् । प्रहरी घटनास्थलमा परिचालन भएकोले विस्तृत जानकारी आउँन बाँकी रहेको बताए ।