३ श्रावण २०८१, बिहीबार

टोखा ग्रीन्ल्याण्डमा ट्यांकर दुर्घटना (तस्विर सहित)

acc

टोखा नगरपालिका स्थित ग्रीन्ल्याण्डमा ट्यांकर दुर्घटना भएको छ ।

ब्रेक फेल भएको ट्यांकरलाई सडक पेटीमा चढाएर रोक्ने प्रयास गर्दा पल्टिएर कारलाई किचेको छ । उक्त दुर्घटनामा केही घाइते भएका छैन ।

greenland accident 5
greenland accident 4
greenland accident 3
greenland accident 2
greenland accident 1