७ बैशाख २०८१, शुक्रबार

उद्दघाटन खेलमा ओमान सँग खेल्दै नेपाल

icc cricket nepal vs oman

त्रिकोणात्मक प्रतियोगिता अन्तर्गत हुने आईसीसी विश्वकप क्रिकेट लिग २ को पहिलो खेल नेपालले ओमनसँग किर्तिपुर स्थित त्रिभुवन क्रीकेट रँगशालामा खेल्दै छ ।

आजदेखि शुरु हुने यस त्रिकोणात्मक प्रतियोगितामा नेपाल, ओमान र अमेरिका खेल्दैछन्।

नेपालले आफ्‍नो दोस्रो खेल अमेरिकासँग माघ २५ गतेर तेस्रो खेल ओमानसँग २६ गते खेल्ने छ।