१४ बैशाख २०८१, शुक्रबार

अभिनेत्री आलिया सीताको भूमिकामा

Alia feature 1 1280x720 1

बहुप्रतीक्षित बलिउड फिल्म आरआरआरमा सीताको भूमिका अभिनेत्री आलिया भट्टले निभाउने भएकी छन् ।

लामो समयको रस्साकस्सीपछि निर्माण टिमले आलियालाई टिममा समावेश गरेको हो । बाहुबली २ का निर्देशन गरेका चर्चित फिल्म निर्देशक एसएस राजामौलीले यस फिल्म निमार्मण गर्न लागेका हुन् ।

फिल्ममा रामको लुक यसअघि नै सार्वजनिक गरिएको भएपनि सीताको लूक्स सार्वजनिक भएको थिएन ।

निर्माताले आलीयाको फ्रस्ट लुक सोमवार सार्वजनिक गर्दैछ ।

alia