१५ चैत्र २०८०, बिहीबार

टपलेस ज्याकलिन

159310075 145528317443365 3067399551712208636 n

बलिउड अभिनेत्री जैकलिन फर्नांडिसले आफ्नो बोल्ड फोटोहरू सोशल मिडियामा सेयर गरिरहेकी हुन्छिन्। ज्याकलिन पछिल्लो समय बलिउडमा निकै रुचाइएकी अभिनेत्री हुन् । अभिनयबाहेक उनको सुन्दरता प्रशंसकका लागि प्लस प्वाइन्ट हो । उनका तबिरमा लाखौं लाइकहरू पाइरहेको देखीन्छ ।

ज्याकलिन अक्सर उनको इन्स्टाग्राम ह्यान्डलमा बोल्ड दुखिने तस्वीरहरू सेयर गर्ने गर्दछिन्।

उनै ज्याकलिनले यतिबेला मात खुवाउने गरी टपलेस फोटोसुट गरेर गर्मागर्मी बनाएकी छन् । जैकलीनले आफ्नो फोटोशूट्समा शट सेयर गरेको यो पहिलो पटक होइन । शनिबार दिउँसो भने उनले आफ्नो इन्स्टाग्राम फ्यानहरूकालागी भर्खरको फोटोशूट गरेको एक टपलेस तस्वीर सेयर गरेकी हुन्।

ज्याकलिन टपलेस फोटोमा पोज दिइरहेको यो तस्वीर हेरेपछि अभिनेत्रीका फ्यानहरू आफूलाई उनको फोटामा प्रतिक्रिया दिन रोक्न सक्षम छैनन्।

122416093 632428987661803 3817866380080853648 n
122165151 264528144958774 8086280925635085870 n
122393203 837351130335178 8317025369634036606 n