६ बैशाख २०८१, बिहीबार

यस वर्षको कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

national examination board

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा २६ जेठदेखि सञ्चालन गर्ने भएको छ । आज बसेको बोर्डको बैठकले जेठ २६ गतेदेखि असार ४ सम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

यस्तो छ परीक्षा तालिका 

Class 12 Examination Routine 2077