११ बैशाख २०८१, मंगलवार

सुर्खेतमा गो’ली चल्यो, ८ घाइते, ६ बजे देखी कर्फ्युु लगाउने तयारी (भिडियो सहित )

surkhet accident

सुर्खेतमा टिपरले किच्दा १ जनाको मृत्युु भएपछि चर्किएको आन्दोलनका क्रममा प्रहरीले गोली चलाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आन्दोलनले उग्र रूप लिँदा प्रहरीले २ राउण्ड हवाई फायर गरेको र अज्ञात समूहले गोली चलाएको सुर्खेतका प्रहरी प्रमुख डिल्लीराज पन्तले बताए ।

स्थानीयका अनुसार प्रहरीले गोली चलाउँदा जुम्लाका २५ वर्षीय महेश गौतम, दैलेखका १६ वर्षीय हिदेशकुमार शाही, दैलेखका १७ वर्षीय कृष्णबहादुर थापा, दैलेखकै १७ वर्षीय गोकुल गिरी, कालीकोटका कमान सिंहलगायत ८ जना घाइते भएका छन् ।

कालीकोट महावै गाउँपालिका– ३ सिमखेत घर भएका २० वर्षीय केशर सिंहको टिपरले किच्दा मंगलबार बिहान मृत्युु भएको थियो ।

surkhet 3
surkhet photo

surkhet 2
tripper accident surkhet

के भएको थियो सुर्खेतमा ?

वीरेन्द्रनगरमा टिपरले कि’च्दा एक जनाको घ’टनास्थलमै मृ’त्यु भएको हो ।वीरेन्द्रनगरको रत्न राजमार्ग खन्डमा बाङेसिमलदेखि मङ्गलगढी आउँदै गरेको टिपरले कि’च्दा कालिकोट महावै गाउँपालिका–३ सिमखेत घर भएका २० वर्षीया केशर सिंहको मृ’त्यु भएको प्रहरीले जानकारी दिएको छ ।

टिपरले सिंहलाई कि’चेर अन्दाजी २० मिटरसम्म घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् । वीरेन्द्रनगर–३ गौतम चोकमा भे१ख २२४२ नम्बरको टिपरले भे१प २१७८ नम्बरको मोटरसाइकललाई ठ’क्कर दिएको थियो । प्रहरीका अनुसार सिंहका आफन्तले अहिले यरिचोक र गौतम चोकमा टायर बालेर प्र’दर्शन भइरहेको छ ।

प्रहरीले टिपर चालक र टिप्परलाई नि’यन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ । टिपर दु’र्घट’नासँगै २० वर्षको कलिलो उमेरमा लाखौं सपना तु’हाएर सिंह यो संसारबाट वि’दा भएका छन् ।

आफन्तहरुले यो दु’र्घटना नभई ह’त्या भएको आ’रोप लगाएका छन् । चालकको नाम अहिलेसम्म खुलाइएको छैन ।

Posted by मोटे ग्याङ्ग नेपाल on Tuesday, January 28, 2020

Posted by मोटे ग्याङ्ग नेपाल on Tuesday, January 28, 2020

Posted by मोटे ग्याङ्ग नेपाल on Tuesday, January 28, 2020

स्रोत : मोटे ग्याङ्ग नेपाल