१४ बैशाख २०८१, शुक्रबार

५२ प्रजिअको गृह मन्त्रालयले गर्यो सरुवा (सूचीसहित)

Ministry of Home Affairs

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (प्रजीअ) तथा सहायक प्रजीअ (सहसचिव र उपसचिव)को सरुवा र पदस्पथापन गरेको छ । गृह मन्त्रालयले सार्वजनिक सूची अनुसार ५२ जनाको सरुवा र पदस्पथापन गरेको हो ।

मन्त्रालयले जीवनप्रसाद दुलाललाई काठमाडौंबाट नुवाकोटमा प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरेको छ भने सिन्धुलीका प्र

मुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेलाई पाल्पा सरुवा गरिएको छ । त्यस्तै बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाई सिन्धुलीमा सरुवा गरिएको छ ।

मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी पनि सरुवा भएको सूचीमा उल्लेख छ ।

को कहाँ पुगे ? हेर्नुहोस् सूची

1 5 1450x2048 1
2 4 1442x2048 1
3 3 1085x1536 1
5 3