१४ बैशाख २०८१, शुक्रबार

मेक्सिकोमा ५ दशमलव ६ म्याग्निच्युडको भूकम्प

seismic graph

मेक्सिकोको दक्षिणी क्षेत्रमा भूकम्प गएको छ । सलिना क्रुज नजिकैको ओक्साका राज्यमा ५ दशमलब ६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको क्षतिबारे यकिन भइसकेको छैन । गत वर्ष पनि मेक्सिकोमा भूकम्प जाँदा ठूलो जनधनको क्षति भएको थियो ।
एजेन्सी