२३ बैशाख २०८१, आईतवार

विप्लव समूहले ललिता निवासको कब्जाको घोषणा

Biplav

प्रतिबन्धित नेकपा विप्लव समूहले बालुवाटारमा रहेको ललिता निवासको ११५ रोपनी जग्गा कब्जाको घोषणा गरेको छ । सो पार्टीले कब्जा भएको जग्गा हाललाई पार्टी मातहत ल्याइएको पनि दावी गरेको छ ।

lalita niwas bplab

त्यसैगरी बालुवाटारको ललितानिवास जग्गा प्रकरणका नाईके भनेर चिनिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको पुष्टि भएको छ । प्रहरीका अनुसार विस्फोटमा घरको शिशा फुटेको छ भने पार्किङ गरेर राखेको गाडी गेटमा पनि क्षति भएको छ ।

sobhakanta dhakal