१७ बैशाख २०८१, सोमबार

मुख्यमन्त्री शेरधन राई र जाङ्मु शेर्पाको बिहेका केहि झलक (फोटो फिचर)

sherdhan 3

४९ वर्षका मुख्यमन्त्री शेरधन राईले २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग लगनगाँठो कसेका छन । केही समयदेखि प्रेम सम्वन्धमा रहेका मुख्यमन्त्री आज वैवाहिक सम्बन्धमा गाँसीएका हुन ।

कोरोनाका कारण मुख्यमन्त्रीको विवाहमा थोरै संख्यामा जन्ती गएका छन । दुवै पक्षका गरी करिब ३५-४० जना मात्रै विवाहमा सहभागी छन् । मिडियालाई भने प्रवेश दिइएको छैन ।

sherdhan 1
sherdhan 2
sherdhan 3
sherdhan 4
sherdhan 5
sherdhan 6
sherdhan 7
sherdhan marriage
sherdhan 8