१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री कप क्रीकेटको तेस्रो खेलमा बाग्मती प्रदेश र नेपाल पुलिस क्लब भिड्दै

cricket bagmati vs police

प्रधानमन्त्री कप क्रीकेट अन्तर्गत हुन गैरहेको तेस्रो खेलमा बाग्मती प्रदेश र पुलिस क्लब मैदानमा उतृदै छन । किर्तिपुर स्थित क्रीकेट मैदानमा उक्त खेल हुन गैइरहेको छ ।

टस बाग्मतीले जितेर बाग्मती प्रदेश का कप्तान ज्ञानेन्द्र मल्लाले बलिङ रोजेका छन ।