१२ बैशाख २०८१, बुधबार

मूल नेतृत्वलाई बलियो बनाउनुपर्छ ः मन्त्री भट्ट

lekhraj bhatta
फाइल फोटो

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मूल नेतृत्वलाई बलियो बनाउनका लागि रणनीति बनाउनमा लाग्नुपर्ने बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कञ्चनपुरको महेन्द्रनगरमा आयोजित विस्तारित बैठकमा बोल्दै उहाँले नयाँ इतिहास नयाँ सोच, चिन्तन र कार्यशैलीका साथ पार्टीलाई अगाडि बढाउने बेला आएको बताउनुभयो । उहाँले पार्टीको स्वार्थलाई माथि राखेर कार्य गर्नुपर्ने बताउनुभयो ।