१२ बैशाख २०८१, बुधबार

एफए कपमा म्यानचेस्टर युनाइटेड र लिभरपूलको चौथो राउन्डमा भिडन्त

fa cup pitch wembley

म्यानचेस्टर युनाइटेडले एफए कप चौथो राउन्डमा प्रिमियर लिग च्याम्पियन लिभरपुलको समना गर्दैछ । सोमबार राती भएको ड्र अनुसार जनवरी २३ मा क्लोप र सोल्स्कजिरक आमने सामने हुने भएका हुन । त्यस भन्दा अगाडी पनि जनवरी १७ मा दुवै टिम ईङ्लिश प्रिमियर लिगमा एक अर्का विरुद्ध खेल्दै छन ।

लिभरपुलले अन्तिम पटक सन २००६ मा एफए कप जितेको थियो । फाइनल पुग्न उनीहरूले युनाइटेडलाई पाँचौं राउन्डमा १-० ले पराजित गरेका थिए।