६ बैशाख २०८१, बिहीबार

विराट कोहली र अनुष्का शर्मालाई पुत्रीलाभ

anushka virat

क्रीकेटर विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्मालाई पुत्रीलाभ भएको छ । आज दिउँसो मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा विराट र अनुष्काको पहिलो सन्तान्को रुपमा छोरी जन्मेकी हुन |

उक्त कुराको जानकारी विराट कोहलीको ट्विटर ह्यान्डलबाट जानकारी दिएका हुन ।

अष्ट्रेलियामा राष्ट्रिय टोलीसँग रहेका विराट पहिलो टेस्टपछि भारत फर्केका थिए | बीसीसीआईले उनलाई पिता बन्ने भएपछी बिदा दिएको थियो । अष्ट्रेलियाबाट फर्किएदेखी उनी आफ्नी पत्नी अनुष्का शर्माको साथमा छन्।