२१ बैशाख २०८१, शुक्रबार

नयाँ मुन्नीसँग देखिए सलमान,अब मुन्नी होइन मुन्ना बदनाम !

munna badnam hua 7hBXnyYJCn

प्रभुदेवाको निर्देशनमा बनेको सलमान खानको फिल्म दबंग ३ को ट्रेलर र गीत रिलिज भएको छ ।

सलमान खान फिल्म दबंग थ्रीमा देखिनेछन् । अब यो फिल्मको नयाँ गीत रिलिज भएको छ । दबंग सिजिको पहिलो फिल्ममा मुन्नी बदनाम हुइ बोलको गीत अत्यभिक चर्चित भएको थियो, यसपटक मुन्ना बदनाम हुआ बोलको गीत सार्वजनिक भएको छ ।

यो गीतमा सलमान खानसँग फिल्मका निर्देशक प्रभु देवा पनि देखिएका छन् । यस्तै गीतमा वारिना हुसैनको बोल्ड अन्दाज पनि देखिएको छ । उनले यो गीतमा मुन्नी भूमिका निभाएकी छिन् । एजेन्सी