८ बैशाख २०८१, शनिबार

‘ए मुना’ सार्वजनिक

maxresdefault 1 1

गायक आशिश सचिन र गायिका प्रबिशा अधिकारिको स्वरमा सजिएको ‘ए मुना’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा सन्तोष सुनारको शब्द संगीत उदयराज पौडेलको एरेन्ज र श्याश्वेत रसाइलिको मिक्सिङ मास्टरिङ हेमन्त कान्छा रसाइलिको साराङ्गि रहेको छ ।

त्यसैगरि गीतको सार्वजनिक भिडियोमा आशिष सचिन र सम्पदा बानियाको अभिनय रहेको छ ।

भावुक शैलिमा तयार भएको भिडियोमा अर्जुन तिवारिको छायांकन विबेक सुनारको सम्पादन प्रदिप दाहाल र अमृत पन्तको भिएफएक्स रुबेल बस्नेतको निर्माण र मनोज बस्नेतको निर्देशन रहेको छ ।