१६ चैत्र २०८०, शुक्रबार

एलिनालाई दिप्सनले भने ज्वाइँ बडो गज्जब छ

maxresdefault 1

पछिल्लो समयकि चर्चित गायीका एलिना चौहान र नव गाएक दिप्सन भट्टराईको स्वरमा सजिएको ज्वाइँ बडो गज्जब छ बोलको गीतसंगै भिडियो सार्वजनिक भएको छ । गीतमा गायक भट्टराईकै शब्द अबिशेक भट्टराईको संगित र योगेश काजिको एरेन्ज रहेको छ ।

डान्सिङ शैलिमा तयार पारिएको गीतको भिडियोमा दिप्सन भट्टराई ,सुदिप आचार्य (हिरो भाइ) र भुमिका केसीको अभिनय रहेको छ ।
त्यसैगरि भिडियोमा प्रमोद के भण्डारिको नुत्य निर्देशक र पवन सुल्सिङको छायांकन तथा सम्पादन रहेको छ ।