१४ बैशाख २०८१, शुक्रबार

निर्वाचनमा जाँदा संविधान अप्ठ्यारोमा पर्दैनः प्रधानमन्त्री

kp oli pPzc4lRUsK

प्रधानमन्त्री केपी शर्मा ओलीले आम निर्वाचनको तयारीमा केन्द्रित हुन आह्वान गरेका छन् ।

उनले निर्वाचन नै अन्तिम सत्य भएको र यसले लोकतन्त्रको रक्षा गर्ने पनि बताएका छन् । सोमबार बालुवाटारबाट देशवासीका नाममा सम्बोधन गर्दै उनले अब सबै निर्वाचनमा केन्द्रित हुनु पर्ने बताएका हुन् ।

अनि निर्वाचन हुँदा संविधान कुनै अप्ठ्यारोमा नपर्ने पनि उनले बताएका छन् ।