१४ बैशाख २०८१, शुक्रबार

(Breaking) प्रधानमन्त्रीद्वारा संसद विघटन सिफारिस

nepal parliament building

बालुवाटारमा आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनका लागि सिफारिस गर्ने प्रस्ताव गरेको जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए ।

हिजो शनिबार बिहान देखी प्रचण्ड लगायत नेकपाका नेताहरु सँग छलफल गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद विघटनको सिफारिस गरेका श्रोतले जनाएका छन्।

यो पनि :