२० बैशाख २०८१, बिहीबार

हेटौंडामा मोटरसाइकल र बस जुध्दा भरतपुरका मोटरसाइकल चालकको निधन

rajaiya accident bike

मकवानपुरको मनहरी गाउँपालिकाको वडा नंबर ९ रजैयामा सवारी दुर्घटना हुँदा भरतपुर महानगरपालिका वडा नंबर ७ का २९ वर्षीय दिपेन्द्र अधिकारीको निधन भएको छ ।

rajaiya accident

चितवनबाट हेटौंडा तर्फ आउँदै गरेकोे बा ३ ख ९६६४ नंबरको मिनिबस र हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना ४९ प २४०० नंबरको मोटरसाईकल एक आपसमा ठोकिदाँ दुर्घटनामा मोटरसाईकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

rajaiya bike accident

मिनिबस र चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।