८ बैशाख २०८१, शनिबार

काठमाडौंमा उकालो लाग्दै कोरोना संक्रमित संख्या, थपिए ८ सय ५९ जना

corona virus graph

पछिल्लो २४ घण्टामा काठमाडौंमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना गरेर उपत्यकामा ८५९ जना संक्रमित थपिएका छन | हिजो(बिहिबार) काठमाडौं उपत्यकामा संक्रमितको संख्या ६१८ रहेको थियो ।

यस संगै आजसम्म काठमाडौंमा १२,४४४ जना, ललितपुरमा १,४२६ जना र भक्तपुरमा १,२६८ जना गरेर काठमाडौं उपत्यकमा संक्रमित संख्या १५,१३८ पुगेको छ ।

देशभर आज थपिएका मध्ये ४२ दशमलव ५२ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाका मात्रै रहेका छन्।