१४ बैशाख २०८१, शुक्रबार

सन्दिपको उडान पक्का, क्यारेबियन प्रिमियर लिग खेल्न भोली(बिहीबार) उड्दै

sandip lamichhane

अगस्ट १९ तारिखदेखी सुरु हुने क्यारेबियन प्रिमियर लिग-सीपिएल क्रिकेट खेल्न सन्दीप बिहीबार प्रस्थान गर्दैछन्।

क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले प्रतियोगिता सुरु हनुभन्दा केही साताअघि नै त्यहाँ पुगिसक्नु प्रावधान छ । कोरियन एयरलाइन्सको चार्टर्ड फ्लाइटमार्फत सन्दीप अमेरिका हुँदै अगष्ट १ तारिखमा क्यारेबियन पुग्नेछन्।

सीपिएलमा सन्दीपलाई जमैका तल्लावाजबाट ९० हजार अमेरिकी डलरमा आबद्ध गरेको हो।