fbpx
६ बैशाख २०७८, सोमबार

काठमाडौंका मनोहरा र बाग्मती खोलामा बाढी, सुकुम्बासी बस्तीमा पानी पस्यो (फोटो फिचर)

दिनभर परेको अविरल वर्षाले राजधानीका खोलामा बाढी आएको छ । कोटेश्वर र ग्वार्को बिचमा बग्ने मनोहरा खोलामा आएको बाढी बाग्मती खोलासँग मिसिएर बगेपछी शंखमुल र च्यासल खोला किनारमा रहेका पार्क डुबानमा परेका छन ।

मनोहरा र बाग्मती खोलामा बाढी, सुकुम्बासी बस्तीमा पानी पसेपछि सेना र प्रहरीद्वारा उद्दार गरिएको थियो ।