१३ बैशाख २०८१, बिहीबार

सृजना किरातीको ‘फुलबुट्टे सारी’ सार्वजनिक

Phool Butte Sari

नेपाली हिन्दु नारिहरुको महानपर्व तीज नजिकिएसंगै बिभिन्न गायक गायिकाहरुले गाएको तीज सम्बन्धिको गीतहरु दिनहुजसो विभिन्न माध्यमबाट सार्वजनिक भइरहेको छ ।

यसैक्रममा गायिका सबिना थापा मगर र साथिहरुको स्वरमा रहेको तीजगीत फुलबुट्टे सारिको भिडियो सार्वजनिक गरिएको छ । भने गीतमा बिलन थापामगरको शब्द तथा संगीत रहेको छ ।

तीजलाई झ(झल्को दिने गरि तयार पारिएको यस भिडियोमा सृजना किराँती र साथिहरुको अभिनय रहेको छ । भिडियोको छायांकनमा सुरेश श्रेष्ठ सम्पादनमा नवीन घर्तिमगर कोरियोग्राफरमा दिया थापामगरको रहेको छ । यस भिडियोलाइ निर आलेमगरले निर्देशन गरेका हुन ।

https://youtu.be/H_tuZcV10vo