१६ बैशाख २०८१, आईतवार

सिंहदरबारमा प्रधानमन्त्रीको महासचिव गुटेरेसलाई न्यानो स्वागत

Antoniyo Guteres And Pm Prachanda Shinghadarbar 6

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।

नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका महासचिव गुटेरेसले सिंहदरबार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् । उनले पराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरिसकेका छन् ।

महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पनि आजै भेट्ने कार्यतालिका रहेको छ ।

Antoniyo Guteres And Pm Prachanda Shinghadarbar 10 768x539 1
Antoniyo Guteres And Pm Prachanda Shinghadarbar 9 768x510 1
Antoniyo Guteres And Pm Prachanda Shinghadarbar 6
Antoniyo Guteres And Pm Prachanda Shinghadarbar 3 768x502 1
Antoniyo Guteres And Pm Prachanda Shinghadarbar 7 768x451 1
Antoniyo Guteres And Pm Prachanda Shinghadarbar 5 768x504 1

    सम्बन्धित समाचार...