२३ बैशाख २०८१, आईतवार

नक्कली शरणार्थी प्रकरणः नेपाल हज समितिका अध्यक्ष मिँया पक्राउ

shamsher miya

भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाल हज समितिको अध्यक्ष शमशेर मिँया पक्राउ परेका छन् । उक्त प्रकरणमा हज समितिको गाडी प्रयोग भएको खुलेपछि मिँयालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई पूर्वमन्त्रीसहित अहिलेसम्म १५ जना पक्राउ परिसहेका छन् भने पक्राउ पुर्जी जारी भएका दुई जना फरार रहेका छन् । हज समितिका अध्यक्ष मिँयालाई प्रहरीले सिंहदरबारबाटै पक्राउ गरेको हो ।

    सम्बन्धित समाचार...