२३ बैशाख २०८१, आईतवार

रवि लामिछानेको मुद्दाको पूर्णपाठमा के छ ?

Nepal Ghtana

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्धामा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । सर्वोच्चले आज (मंगलबार) ३४ पृष्ठ लामो पूर्णपाठ सार्वजनिक गरेको हो ।

रविको नागरिकता विवादमा उनको सांसद पद खोरेजीको माग राख्दै युवराज पौडेल ‘सफल’ लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए । रिट निवेदकको माग बमोजिम सर्वोच्चले उनको सांसद पद खारेज गरेको थियो ।

यस्तो छ लामिछानेको मुद्दाको पूर्णपाठः