२६ बैशाख २०८१, बुधबार

राजु र शोफिको ‘बाचिएला’

Capture 6

सोफि धरेल अभिनित नयाँ गीत सार्वजनिक भएको छ ।

भ्यालेनटाइन डेको अवसर पारेर गत सोमबार विशाल थापा युट्युब च्यानलमार्फत ‘बाचिएला’ बोलको गीत सार्वजनिक गरिएको थियो ।

लेखु सहयात्रीको शब्द रहेको गीतमा विशाल थापा र प्रविशा अधिकारीको स्वर रहेको छ भने भने कमल रसाइलीले संगीत संयोजन गरेका छन् ।

उक्त म्युजिक भिडिओमा अभिनित सोफि धरेलले हालसम्म २ सय बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।

शोफि धरेल अभिनित ‘बाचिएला’ बोलको उक्त म्युजिक भिडियोमा धरेलसँगै राजु ग्याबकलाई देख्न सकिन्छ ।

    सम्बन्धित समाचार...