१५ बैशाख २०८१, शनिबार

विश्वफुटबलका स्टार खेलाडी मेसी र रोनाल्डो दुबैको गोल (फोटो फिचर)

z4051391974042 276849d1ef4b7629195aed6eb703956c

विश्वफुटबलको स्टार खेलाडी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो दुबैले गोल गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले साउदी अरेबयन अल नासर र अल हिलालसम्मिलिति अल स्टार्सलाई ५–४ ले हराएको छ ।  

पिएसजीको लागि लियोनल मेसी, मार्किन्होस, सर्जियो रामोस, केलियन एम्बाप्पे र हुगो एकिटिकेले एक एक गोल गरेका थिए । रियाद अल स्टार्सको लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा ह्युन सु जाङ र एन्डर्सन टालिस्काले समान एक गोल गरे । 

खेलको पहिलोे हाफमै जुआन बर्नाटले रातो कार्ड पाउँदा पिएसजी दश खेलाडीमा सिमित बनेको थियो । फ्रेन्च लिग वान च्याम्पियन यतिबेला एसिया भ्रमणमा छ । टोली कतारहुँदै साउदी अरेबिया भ्रमणमा आइपुगेको हो ।

z4051391974042 276849d1ef4b7629195aed6eb703956c
Messi and Ronaldo 2x1GwWAA4pk4p 1200x720 1
IMG COM 20230120 0028 21 2334 1 1140x815 1
Ronaldo and Messi
02ff5b72882b55ab0f501a46283ee9a6adc99d80 1674159964 740ebefa 1920x1280 1
messi ronaldo.jpg 1