१५ बैशाख २०८१, शनिबार

सिल तोडिएको मतपेटिका देखिएपछि प्यूठानमा विवाद

Pyuthan

प्यूठानमा मतपेटिका टुटफुट देखिएपछि विवाद देखिएको छ । विवादले बस्न नसकेको सर्वदलीय बैठक भर्खर सुरु भएको छ ।

झिम्पस्थित नौबाहिनी बराह मावि मतदान केन्द्रको मतपेटिकाको सिल तोडिएको पाइएको छ ।

यस्तै गौमुखीस्थित ज्ञानुदय आधारभूत मावि केन्द्रमा समानुपातिक तर्फको मतपेटिका पनि फुटेको भन्दै विवाद भएको छ ।