१७ बैशाख २०८१, सोमबार

हालसम्म ३३ हजार ९ सय ७५ मा डेंगु संक्रमण, ४४ काे निधन

dengu

डेंगुकाे संक्रमणबाट ४४ जनाकाे निधन भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लाे विवरणअनुसार गत साउनयता डेंगुबाट निधन हुनेको संख्या ४४ पुगेको हो।

यो संख्या नेपालमा डेंगु भित्रिएपछि कै सबैभन्दा धेरै हो। यसअघि २०७६ सालमा करिब १८ हजार डेंगुका बिरामी हुँदा ६ जनाको निधन भएको मन्त्रालयको रेकर्डमा उल्लेख छ ।

हालसम्म डेंगु संक्रमित हुनेको संख्या ३३ हजार ९७५ पुगेको छ। यो संख्या हालसम्मकै उच्च हो ।

    सम्बन्धित समाचार...