१३ बैशाख २०८१, बिहीबार

भारतले महाकाली नदी किनारमा बनाएको नागबेली बाटो

Mahakali nadi ma nagbeliBatoa
Mahakali nadi ma nagbeliBatoa

महाकाली नदी किनारमा भारतले बनाएको नागबेली बाटो । नदी किनारैकिनार गुञ्जी, कालापानी हुँदै चीनको मानसरोबरमा जोड्न लिपुभञ्याङ जोडेको बाटो यही हो । तल्लो क्षेत्रमा उसले नदी किनारै किनार आफ्नैँ भू-भागमा बाटो बनाएको छ भने गुञ्जीबाट भने अतिक्रमित भू-भागको प्रयोग गरिएको छ । तस्बिर : नारायण ढुङ्गाना/रासस