१४ बैशाख २०८१, शुक्रबार

राप्रपा प्रवेश कांग्रेस पूर्वसभापति बुढा

305140208 480879003619508 6891007555710721754 n.jpg1662545491

नेपाली कांग्रेस डोल्पाका पूर्वसभापति अङ्गद कुमार बुढा राप्रपामा प्रवेश गरेका छन् ।

काठमाडौंस्थित राप्रपा पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बुढालाई आफ्नो पार्टीमा स्वागत गरेर भित्र्याएका हुन् ।

४ मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा डोल्पाबाट राप्रपाको तर्फबाट उम्मेदवारका प्रत्याशी भएका छन् ।