२० बैशाख २०८१, बिहीबार

रेमनदास विदेशी प्रेमिका जेनासँग वैवाहिक जीवनमा बाँधिए

Reman Shrestha

अभिनेता एवं टेलिभिजन पर्सनालिटी समेत रहेका रेमनदास श्रेष्ठले विदेशी प्रेमिकासँग विवाह गरेका छन् ।

रेमनले विदेशी प्रेमिका जेना मुड्रासँग हिन्दू परम्पराअनुसार परम्पराअनुसार विवाह गरेका हुन् । सात वर्ष यता प्रेममा रहेका रेमन र जेनाले बिहीबार काठमाडौँको एक रेस्टुरेन्टमा उनीहरुले प्रेमिका विवाह गरेका हुन् ।

विवाह समारोहमा उनी निकट अन्य कलाकार समेत सहभागी छन् । रेमनले जाइरा, द ब्रेकअप, जालो, आधा लभ, मेघा, कर्कश र भिजा गर्ल फिल्ममा अभिनय गरेका छन् । चर्चित टिभी रियालिटी शो हिमालय रोडिजका उनी होस्ट समेत हुन् ।

    सम्बन्धित समाचार...