१४ बैशाख २०८१, शुक्रबार

मन्त्रिपरिषद् पुनर्गठन, एकीकृत समाजवादीका मन्त्री हेरफेर

office of prime minister and council of nepal ghatana

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेकपा एकीकृत समाजवादीका नयाँ मन्त्रीहरु समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्नु भएको छ ।

नयाँ मन्त्रीहरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्यननमा जीवनराम श्रेष्ठ, सहरी विकासमा मेटमणि चौधरी, स्वास्थ्यमा भवानी खापुङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी नियुक्त हुनुभएको छ ।

नयाँ मन्त्रीमा कुँवर गैर सांसद हुुुनुहुन्छ भने खापुङ स्वास्थ्य मन्त्रीमा बढुवा हुनुभएको छ । अन्य मन्त्री भने यथावत हुनुहुन्छ ।

cabinet1
289711521 1040679873246584 4456203137833216897 n