१३ बैशाख २०८१, बिहीबार

मन्त्रीहरूकाे सम्पति विवरण सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषदका २६ निर्णय

Gyanendrabdr karki 67
फाइल फोटो

नेपाल सरकारले वर्तमान मन्त्रिपरिषद्का सदस्यहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ।

भदौ १७ र २१ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेकाे निर्णय सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक गर्नुभएकाे हाे ।

मन्त्री कार्कीले भदौ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले वर्तमान मन्त्रिपरिषदका सदस्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने र मन्त्रिपरिषद्, विधेयक समितिबाट पेश भएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृत दिने निर्णय भएको बताउनुभयो।

यस्ता छन् मन्त्रिपरिषदले गरेकाे थप निर्णय :