१२ बैशाख २०८१, बुधबार

असार १५ मा कर्णाली प्रदेशले सार्वजनिक बिदा दिने

Karnali I2VYaB4kim

कर्णाली प्रदेशमा यही असार १५ मा सार्वजनिक बिदा दिइएको छ । कर्णाली प्रदेश सरकारले जुम्लाबाहेक कर्णालीका ९ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

धान दिवसको अवसर पारेर कर्णाली मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

134452236290534791 5356540134403056 1478680718967512632 n