१९ बैशाख २०८१, बुधबार

यस्ती देखिइन् गायिका इन्दिरा जोशी दुलही बन्दा

Indira

गायिका इन्दिरा जोशी बैबाहिक जीवनमा बाँधिएकी छिन् । आजबाट औपचारिक रुपमा श्रीमान् श्रीमती भयौं भन्दै इन्दिराले तस्वीर समेत सार्वजनिक गरेकी छिन् ।

उनले, आफ्ना प्रेमी शरद केडियासँग बिहे गरेकी हुन् । चितवनको एक रिसोर्टमा इन्दिरा र शरदले बिहे गरेका हुन् । बिहेमा परिवारका सदस्य, आफन्त र नजिकका साथीभाई मात्र उपस्थित रहेका थिए । यी दुई चितवनको एक रिसोर्टमा बिहे गरेको वुझिएको छ ।

३ बर्ष लामो प्रेम सम्बन्धलाई इन्दिराले बैबाहिक जीवनमा परिणत गरेकी हुन् । शरदले एक बर्ष अगाडि हेलिकप्टरबाट नाम्चे बजार लगेर इन्दिरालाई बिहेको प्रस्ताव गरेका थिए ।

indira joshi sarad marrige
indira and sarad 768x855 1