२२ बैशाख २०८१, शनिबार

कर तिर्ने समयसिमा बढ्यो, थाहा पाउनुहोस कुन कर कहिले सम्म तिर्ने (सूचीसहित)

NCP secretariat meeting during lockdown

वैशाख १४ गते बसेको मन्त्रिपरिषद्ले पारित गरेको कार्यविधि अनुसार अब धेरैजसो कर असार मसान्तसम्म तिर्दा जरिबाना नलाग्ने भएको छ । लकडाउनका कारण परेको समस्यालाई ख्याल गर्दै सरकारले कर तिर्ने समय थप गरेको हो ।

सरकारले यसअघि वैशाख २५ गतेसम्म तिरेमा जरिबाना नलाग्ने सबै शीर्षकका करको समयावधि फेरी पनि बढाएको छ ।

tax 1
tax 2