२१ बैशाख २०८१, शुक्रबार

भद्रगोलका हाँस्य कलाकार ‘बेलासे’ लाई कोरोना संक्रमण

77 2

हाँस्य टेलिश्रृंखला भद्रगोलका निर्माता तथा कलाकार सुवास कार्की (बेलासे) लाई कोरोना संक्रमण भएको छ । झण्डै २ वर्षदेखि लण्डनमा बस्दै आएका कार्कीलाई संक्रमण भएको पुस्टी भएसंगै लण्डनस्थित निवासमै सेल्फ आइसुलेसनमा राखिएको छ ।

उनी श्रीमति वीना, एक छोरा र एक छोरीको साथ लन्डनमा बस्दै आएका छन् । एक अनलाइनसंग कुराकानी गर्दै उनले शरीर गल्न थालेको र खानेकुराको स्वाद समेत थाहा पाउन छोडेको बताएका छन् । विकशित देश भनेर अन्य नेपाली नेपाल फर्किदा समत उतै बसेका उनीहरु झन समस्यामा परेका छन् ।

    सम्बन्धित समाचार...