२३ असार २०८२, सोमबार

सिंहदरबारमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठक बस्दै, के होला निर्णय ?

ccmc1641552327

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को बैठक अहिले बसिरहेको छ।

सिसिएमसीको बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अहिले जारी छ।

कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमण बढ्दै गर्दा सिसिएमसीको बैठक बसेको हो। शुक्रबार मात्र स्वास्थ्य मन्त्रालयले पुस महिनामा लिइएका नमुनामध्ये थप २४ जनामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको जनाएको छ।

आजको बैठकले संक्रमण रोक्न प्रभावकारी निर्णय गर्नसक्ने बताइएको छ ।