कञ्चनपुरमा सडेको अवस्थमा शिशुको शव फेला
शुक्लाफाँटा नगरपालिका–३ स्थित स्याली नदीका बगरमा शिशुको शव फेला परेको छ।
“शव सडेको अवस्थमा फेला परेको छ” वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले भने, “छ – सात हप्तासम्मको रहेको छ।
प्रहरी मुचुल्का तयार गरिएको छ।” शवको हालसम्म सनाखत हुन सकेको छैन।