१८ बैशाख २०८१, मंगलवार

स्कुटरलाई बसले ठक्कर दिँदा तीन जना गम्भीर घाइते

acc 2

माडीबाट भरतपुर आउँदै गरेको यात्रुबाहक बसले तीन जना सवार स्कुटरलाई आज साँझ ठक्कर दिँदा तीन जना गम्भीर घाइते भएका छन् ।

चितवन प्रहरीका प्रवक्ता सूर्य थापाका अनुसार आज साँझ भएको दुर्घटनामा तीन जना घाइते भएका छन् । प्रहरी घटनास्थलमा परिचालन भएकोले विस्तृत जानकारी आउँन बाँकी रहेको बताए ।